My name is Nabin Phuyal. I was born on 2006-07-02 AD (2063-03-18 BS). I am originally from Sakela Rural Municipality – Ward No. 2, Khotang District, and currently residing permanently in Temkemaiyung Rural Municipality – Ward No. 7, Bhojpur District, Nepal. I am a dedicated learner with a strong academic background, having successfully completed my +2. I am particularly passionate about language learning, and I have been a committed and skilled student of the Korean language. I have also worked as a Computer Operator. My dream is to become a successful YouTuber. Thank you for visiting my profile!
मेरो नाम नवीन फुयल हो। म २०६३ साल असार १८ गते जन्मिएको हुँ। मेरो स्थायी ठेगाना भोजपुर जिल्ला, टेम्केमैयुङ गाउँपालिका वडा नं. ७ हो र म हाल सोही स्थानमा बसोबास गरिरहेको छु।
मैले उच्च माध्यमिक तह (+2) शिक्षामा पुरा गरिसकेको छु। मलाई भाषा सिक्ने ठूलो रुचि छ। विशेषगरी कोरियन भाषा सिक्नमा म निकै अब्बल छु।
त्यसका साथै म कम्प्युटर अपरेटरको रूपमा पनि काम गरिसकेको छु। म YouTube मा सफल बन्न चाहन्छु। धन्यवाद मेरो प्रोफाइल हेर्दिनु भएकोमा!
📞 Phone: +977-9762509382
📧 Email: nabinkanxo5@gmail.com
📍 Location: Bhojpur, Nepal (Touch for Details)